Logo
मुख्य खबर

प्रहरीका २८९ लेखापालको सरुवा, को कहाँ? (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १२ । नेपाल प्रहरीले २८९ जना लेखापालहरुको सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले शुक्रबार २८९ जना

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा युवा नेता किरण पौडेललाई नियुक्त गरेका छन् । एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष

कीर्तिपुरका मेयर नकर्मीको शोकमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ, ११ साउन । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा

जनता आशावादी हुनेगरी काम गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुनेगरी काम गरिने बताएका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यहाँ

‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह

काठमाडौँ, ११ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा

संसद्का कामकारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

धुलिखेल, ११ साउन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का कामकारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेकोमा प्रधानमन्त्री ओलीले दिए सचिव भट्टराईलाई धन्यवाद

काठमाडौं, ११ साउन । भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् ।

मौद्रिक नीति : यस्ता नयाँ प्रावधान

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र मौद्रिक तथा

पर्यटन नीति र कानुन समयानुकुल बनाइने छ : मन्त्री पाण्डे

राँझा (बाँके), ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताएका छन् । होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रदेखि प्रदेश सरकार सबैबाट हात धुने निश्चित् भएको छ । आज कोशी प्रदेश सरकारबाट बाहिरिएको माओवादीले अर्को साता सुदूरपश्चिम सरकारबाट पनि हात

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौँ, ११ साउन । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट

काठमाडौँ, ११ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो