समाज

एकसाता देखिको दुनै बन्द खुल्योे

दुनै, डोल्पा, २३ फागुन । डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्दपछि बुधबार बिहानैदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको...

बिस्तृतमा

हर्षोल्लासपूर्ण रुपमा मनाइयो होली

काठमाडौँ, १७ फागुन :  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो...

बिस्तृतमा

होलीमा भाङको नशा छोडेर प्रेमको नशा खोजौँ : चिन्तामणि योगी

फागुन १७, काठमाण्डौ । होली नेपाली तथा भारतीयअर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल...

बिस्तृतमा

फागुन २३ देखि सामान आयात हुने

रसुवा, ९ फागुन । सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ । रसुवा भन्सार कार्यालय...

बिस्तृतमा

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

लिबाङ, रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र ९हुरेक० रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको...

बिस्तृतमा

शिवरात्री नजिकिएसँगै पशुपतिमा बाबा साधुको चहलपहल, तयारी भने सुस्त (भिडियोसहित)

माघ २७, काठमाण्डौ । हिन्दु धर्मावलम्बीको महान् चाड महाशिवरात्री नजिकीएको छ । शिवरात्री आउन तीन दिन मात्र बाँकी रहँदा पाशुपत क्षेत्रमा...

बिस्तृतमा

विसं २०७५ का लागि १३ पात्रो स्वीकृत

काठमाडौँ, २२ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो पञ्चाङ्गलाई प्रकाशनको स्वीकृति दिएको छ ।...

बिस्तृतमा

राजिखुशी यौन सम्पर्क गरेर बलात्कार गरे भन्दै उजुरी हाल्ने युवतीले यसरी घुमाइन प्रहरी प्रशासनलाई

माघ २१, काठमाण्डौ । दरबारमार्गको बलात्कार प्रकरणबारे पीडित युवतीसँग प्रहरीले बयान आफूलाई जबर्जस्ती नभएको प्रहरीमा बयान दिएकी छिन् । माघ ७...

बिस्तृतमा

मलेशियामा दमकका सुरेन्द्र बिष्टको मृत्यु

दमक, १८ माघ । झापा, दमक–२ का सुरेन्द्र विष्ट फणिन्द्रको वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत...

बिस्तृतमा

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम, १४ माघ । जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै...

बिस्तृतमा

बिहानी कला केन्द्रद्वारा झापाली सम्मानित

दमक, ९ माघ । श्रीपञ्चमीको अवसर पारेर बिहानी कला केन्द्रले सोमबार आफ्नो २१ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

बिस्तृतमा

प्रदेश नं ३ का सांसदले नुवाकोट र रसुवा भ्रमण गर्ने

नुवाकोट, ५ माघ । प्रदेश नंं ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन्...

बिस्तृतमा