Logo
समाज

धनुषाको लालगढमा सञ्चालनमा आयो गौतम होटल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ मंसिर । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालगढमा निर्माण गरिएको गौतम होटल सञ्चालनमा आएको छ । उक्त होटलको हिजो (शनिबार) एक कार्यक्रमका

विस्तृत पढ्नुहोस
समावेशी आयोगलाई यादवको सुझाव,– ‘आर्थिक र शैक्षिक स्तरको आधारमा आरक्षणको मापदण्ड तोकियोस्’

काठमाडौं, ६ मांसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मा. उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरको आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नु पर्ने सुझाव दिएका छन् । देशमा समावेशीकरण र

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

चितवन ९ कात्तिक । भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको

सखिया नृत्यमार्फत जनचेतना छर्दै थारु समुदायका किशोरकिशोरी

कञ्चनपुर, ९ कात्तिक । थारु समुदायले दसैँका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शब्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन्

ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण

अछाम, ९ कात्तिक : मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६

क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मनहरी (मकवानपुर), ९ कात्तिक । मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ

सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

मलङ्गवा, ८ कात्तिक । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा

प्रहरीद्धारा आफैलाई गोली हानी आत्महत्या

इनरुवा, ८ कात्तिक । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका–

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी

लुम्बिनी, ८ कात्तिक । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर

भत्ता दिन लाभग्राहीको घरमै जनप्रतिनिधि

भरतपुर, ८ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

टाकुरे (सिन्धुपाल्चोक), ७ कार्तिक । वि. सं. २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा पर्‍यो । धेरै घर भत्किए । मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए

बाँकेमा भोलि मदिरा विक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

जानकी (बाँके), ७ कार्तिक । बाँकेमा भोलि बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त,