Logo

कालिकोटमा पहिरोमा परी ३ को ज्यान गयो



कालिकोट, ७ बैशाख । कालिकोटको नरहरिनाथ गाउपालिका र सान्नी त्रिवेणि गाउँपालिको सिमानामा पर्ने अधेरी खोलास्थित पहिरोमा परी ३ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र कुमार खड्काका अनुसार एक जना बालक गम्भिर गाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्