Logo

उपप्रधानमन्त्री निधिद्धारा राजिनामा



काठमाडौं, १७ बैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् । सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot