
काठमाडौं, १९ बैशाख। काठमाडौंमा महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपावीच तालमेल हुने भएको छ ।
दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिन दुबै दलका नेताहरु सहमत भएका छन् ।
स्रोतका अनुसार मेयरमा एमालेबाट केशब स्थापित्को नाम पक्का भएको छ ।चुनावनी तालमेलबारे एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापावीच सहमति भएको छ ।