Logo

पूर्वराजा ज्ञानेन्द्र, चोलेन्द्र र ओलीको गोप्य भेटपछि सर्वोच्चको आदेश आएको हो : कानूनमन्त्री



काठमाडौं, २३ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले निलम्बित प्रधानन्यायाधिश सुशिला कार्कीलाई तुरुन्त काममा फर्कन भनेर सर्वोच्च अदालतले शुक्रबार दिएको आदेश पूर्वराजा ज्ञानेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीको उक्साहटमा आएको आरोप लगाएका छन् ।

शनिबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री नायकले सवोच्च अदालतको आदेश आउनुपुर्व नै पूर्वराजा शाह र एमाले अध्यक्ष ओलीवीच गोप्य भेटवार्ता भएको सूचना आफूहरुसँग रहेको खुलासा गरे । उनले भने,‘पूर्वराजा ज्ञानेन्द्र र ओलीवीच भेटवार्ता भएको छ, उनीहरुको उक्साहटमा अदालतले यस्तो भावनामा बहकिएर निर्णय गरेको हो, हामीसँग प्रमाण छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot