Logo

वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानले मत हाले



काठमाडौ, ३१ बैशाख । नेपाली कला क्षेत्रका मुर्धन्य श्रष्टा एवम वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानले पनि मत हालेका छन् ।

लामो समयदेखि रिक्त रहेको भनौ या जनप्रतिनिधि विहिन भएको नेपालका गाउँदेखि सहरसम्मका स्थानहरूमा आफ्नो सरकार बनाउँने हर्षको वातावरणलाई प्रेमध्वज प्रधान सकारात्मक रुपमा लिन्छन् ।

काठमाडौ महानगरपालिका अन्तरगत पद्यमक्न्या क्याम्पसमा रहेको निर्वाचन बुथमा मत खसालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot