Logo

नरहरीनाथ गाउँपालिकामा ५० प्रतिशत मत खस्यो



कालिकोट, ३१ बैशाख । कालिकोटको नरहरीनाथ गाउँपालिकामा करिब ५० प्रतिशत खसेको छ । उत्साह जनक रुपमा मतदाताले मतदान गरिरहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

तस्बीर – प्रदिप बोहरा



प्रतिक्रिया दिनुहोस्