Logo

मतदानको समय सकियोः लाइन बसिसकेकाले मतदान गर्न पाउने



काठमाडौं ३१ बैशाख। स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान समय सकिएपनि लाईनमा बसेका मतदातले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । अधिकांश मतदान केन्द्रमा मतदाताहरुको लाइन सकिएको छ । केही स्थानमा पानी र झडपका कारण छुटेका मतदाता लाइनमा रहेको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot