Logo

मतपत्र १, चिन्ह ३७४



मतपत्र १ । त्यसमा ३ सय ७४ फरक निर्वाचन चिन्ह । काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकाका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठूलो मतपत्र बनाइयो कि मतदातालाई स साना कोठाको चिन्ह खोज्नै हम्मे पर्यो । आँखा तिरिमिरि भए ।

महानगरपालिकामा संसदमा प्रतिनिधित्व गर्ने १७ दलगत र स्वतन्त्रका ३ सय ५७ गरी ३ सय ७४ निर्वाचन चिन्ह थिए । आजको कान्तिपुरमा खबर छ ।

वडा सदस्यमा दुई जनालाई मत दिनुपर्ने दलगत तर्फ दइटा उही चिन्हसमेत थियो । छैटौं नम्बरको उक्त चिन्हलाई लिएर मतदाताले समस्या बेहोरे । सबैभन्दा बढी गुनासो यसमै रह्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot