Logo

मनाङको चामे गाउँपालिकामा एमाले बिजयी



मनाङ, १ जेठ । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङले १६९ मत प्राप्त गरेर बिजयी भएका छन् भने एमालेकी टिकनदेवी गुरुङ १६० मत प्राप्त गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot