Logo

कालिकोटको नरहरीनाथ र कालिका बाहेक अरु पालिकामा मतगणना सुरु



कालिकोट, १ जेठ । कालिकोटको नरहरीनाथ गाउँपालिका र कालिका गाउँपालिका बाहेक तिन नगरपालिकासँगै ४ वटा गाउँपािलमा मतगणना सुरु भएको छ ।

नहरिनाथ गाउँपालिकामा विप्लब माओवादीका कार्यकर्ता सुरक्षाकर्मी बीच हिजो देखि भएको झडप सामान्य बनेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot