Logo

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं, ४ जेठ । सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ ।

साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो । संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot