Logo

राप्रपा फेरि सरकार गठबन्धनतिर



काठमाडौं ५ जेठ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाबाट बाहिरिएर एमालेसँग गठबन्धन गरेको राप्रपाले फेरि गठबनधनत परिवर्तन गर्ने भएको छ । पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेसंग आंशिक सहकार्य गरेको राप्रपा दोस्रो चरणमा राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सामेल गराउन सत्ता गठब्न्धनसंग नजिकिन थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहबीबार भएको माओवाादी केन्द्र, कांग्रेस र रापपा बैठकमा राजापालई भित्र्याउन संसदमाा विचारधीन संविधान संशोधनलाई आफुले समर्थन दिने आश्वासन राप्रपा नेताहरुले दिएका छन्छ । देउवा नेतृत्वको सरकारमा सहभागि भएर सहकार्यमा जाने र दोस्रो चरणको चुनावमा सहकार्य गर्नेमा छलफल भइरहेको छ ।

बैठकमा राप्रपा अध्यक्ष कमल थापाले सरकारबाट आप्नो पार्टिको बहिर्गमन प्रधान्यायाधीस सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भएको तर संशोधन विधेयकमा आफ्नो अडान र प्रतिवद्धता यथावत रहेको आश्वासन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot