Logo

मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे विशेष निर्णय लिने



काठमाडौं, ९ बैशाख । व्यवस्थापिका–संसद बैठक दिउँसो ३ बजे बस्ने तय भएपछि संसद बैठक बस्नुअघि मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।
संसद बैठक बस्नुअघि नै बजेट कस्तो ल्याउने भन्नेबारेमा मन्त्रिपरिषद बैठकले विशेष निर्णय गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot