Logo

राजिनामा दिनुअघि मन्त्रीहरुसँग सामूहिक तस्विर खिचाए प्रधानमन्त्री प्रचण्डले



काठमाडौं, ९ जेठ । प्रधानमन्त्री दाहालले आज विहानमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डलका सदस्यहरुसँग सामूहिक तस्बिर खिचाएका छन् ।

मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठक सकिएसँगै यसरी बालुवाटारमा सामूहिक तस्बिर खिचाइएको हो ।आजै प्रचण्डले संसदलाई विशेष सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot