Logo

नेपालगंजमा भीषण आगलागी



नेपालगंज, १४ जेठ । नेपालगंजको धम्बोझी चोक नागिकै श्रेया इन्टिरियर इन्डसट्रिज प्रा.लिमा भीषण आगलागी भएको छ।
स्थानीय वासिन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीद्धारा नियन्त्रण प्रयास जारी राखेका द्धन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot