Logo

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता



काठमाडौं, १५ जेठ । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नै रोक्ने चेतावनी दिएपछि महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले महाअभियोग फिर्ताका लागि सभामुखसमक्ष निवेदन दिएर का छन् । कांग्रेस सांसद मीनले अनलाइनखबरसँग भने, ‘महाअभियोग फिर्ता लिइएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot