Logo

भूकम्प पूनर्निर्माणका लागि १ खर्व ४६ अर्वको बजेट बिनियोजन



काठमाडौं, १५ जेठ । भूकम्प पूनर्निर्माणका लागि १ खर्व ४६ अर्वको बजेट बिनियोजन गरिएको छ ।

सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष ०७४÷०७५ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । काठमाडौंको सडक सुधार कार्यक्रम पनि सम्वन्धित स्थानीय तहलाई नै हस्तान्तरण गरिएको छ । खेलकुद पूर्वाधारका केही कार्यक्रम स्थानीय तहमा पठाइएको छ -खेल पूवार्धार र युवा परिषदका केहि कार्यक्रमहरूलार्इ स्थानीय तहकै जिम्मा लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot