Logo

वीर अस्पताललार्इ अत्याधुनिक बनाइने सरकारको निर्णय



काठमाडौं, १५ जेठ । स्वदेशकै जडिबुटीबाट अाैषधि उत्पादन गर्ने उद्योगहरूलार्इ प्राथमिकता दिइनेछ । वीर अस्पताललार्इ अत्याधुनिक बनाइनेछ । प्रदेशका अस्पतालहरूमा क्षमता बिस्तार गरिनेछ । अागामी तीन बर्षभित्र सबै नेपालीकाे स्वास्थ्य बिमा कार्यन्वयन गरिनेछ ।

स्थानीय स्तरमा अावश्यक पर्रे प्राबिधिकहरू अापूर्ति गर्न प्राबिधिक शिक्षालय स्थापना गरिनेछ । खुल्ला तथा बैकल्पिक बिद्यालयमार्फत बिद्यालय बाहिर रहेका बालबालिकालार्इ शिक्षाको पहुँच दिइनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot