Logo

सीतापाइला-नौबिसे सुरुङमार्गको निर्माणका लागि ५ अर्ब ९४ करोड



कााठमाडौं, १५ जेठ । सरकारले सीतापाइला-नौबिसे सुरुङमार्गको निर्माणका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ । ब्यवस्थापिक संसदमा बजेट घोषणा गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणका लागि झण्डै ६ अर्ब बजेट बिनियोजन गरिएको बताए ।

सरकारलेअन्य सडकहरुका लागि पनि बजेट बिनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot