Logo

दुई देशकाे संसदीय सम्बन्धबारे सामान्य छलफल भयाे : भारतीय राजदूत



काठमाडौं, १८ जेठ । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी र व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरवीच आज भेटवार्ता भएको छ ।

बिहीबार संसद भवनमा भएको भेटमा द्धिपक्षीय संसदीय प्रक्रिया र अहिलेको प्रक्रियाबारे जानकारी गराएका थिए । सरकार निर्माणबारे भइरहेको प्रक्रियाबारे पनि सभामुख घर्तीमगरले जानकारी गराएकी थिईन ।

यता राजदुत पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे छलफल भएको जानकारी गराएका थिए ।

तस्विर :डिल्ली रिजाल (सह–प्रवक्ता संसद सचिवालय )



प्रतिक्रिया दिनुहोस्