Logo

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ



काठमाडौं, १९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाइ पक्राउ गरेको छ ।

अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको हो । विभिन्न र्फमलाई अर्बौं रुपैयाा छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot