Logo

बलिउडबाट फर्केर निर्देशनमा व्यस्त दिलिप ओखेडा



काठमाडौ, २१ जेठ । नेपाली गीत संगीतको थसललाई फराकिलो बनाउँनको लागि धेरै सर्जक गायक, गायिकाहरूको भूमिका छ ।

यसैको एउटा सफल उदाहरण कंचनपुर घर भै हाल राजधानीलाई कर्मथलोको रुपमा लिदै आएका निर्देशक तथा मोडल दिलिप ओखेडा हुन् ।
उनले बलिउडमा थुप्रै बर्ष बिताए । पछिल्लो समयमा नेपालमा पनि गीत संगीतको नाममा दुख गरिरहको बताउछन् ।

बाँच्नै मुस्किल ठान्नेहरूका लागि नेपाली गीत संगीतले बाच्च मसस्किल भएको सत्य हो । कसैको लगानी वालुवामा पानी खन्याए जस्तै बनाएको पनि सत्य नै हो ।

विगत एक वर्षदेखि निर्देशक ओखेडा अहिले डिल्ली बजारमा ‘बलिउड मोसन डान्स फिल्मस प्रा.लि’ नामको आफ्नै डान्स क्लबस सञ्चालन गरिरहेका छन् । झन्डै ३०० जना बिद्यार्थीहरुलाई नृत्य सिकाई रहेका छन् ।

पछिल्लो समयमा उनले निर्देशन गरेको गीतको भिडियो हेर्नुस्



प्रतिक्रिया दिनुहोस्

Screenshot