Logo

हिमानीद्वारा गोरखकालीमा पूजार्चना



गोरखा, २३ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले आज गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा पूजार्चना गरेको गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot