Logo

बागेश्वरी म्यूजिक प्रा.लिको नयाँ गीत सार्वजनिक



काठमाडौं, २३ जेठ । बागेश्वरी म्यूजिक प्रा.लिको गौरवमय प्रस्तुति ‘हेर्छु जुनैलाई’ बोलको लोक दोहोरी गीत बजारमा ल्याएको छ ।
उक्त गीतमा चर्चित गायिका तुल्सी घर्ती र जनक सत्यालको सुमधुर आवाज रहेको छ ।

त्यस्तै लय तथा शब्द गायक सत्यालको नै रहेको छ । यस गीतमा चर्चित मोडल वुद्धविर थापा र सारिका के.सीको अभिनय रहेको छ ।
पछिल्लो समयमा नेपाली गीत संगीतको समुचित, स्वच्छ, सुसंस्कृत कला संस्कृतिको सम्र्वधन गर्नको लागि स्थापित भएको यस म्यूजिक प्रा.लिले निरन्तर एकपछि अर्को गीत ल्याईरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot