Logo

इमानको कुरा मुखले हैन, व्यवहारमा देखाउन ओलीलाई प्रचण्डको चूनौति (भिडियो)



काठमाडौं, २३ जेठ। व्यवस्थापिका संसद बैठक चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सम्बोधन गर्दै सत्ताका लागि सहमति गर्ने तर पछि सहमति तोड्ने मामलामा एमाले विगतदेखि अहिलेसम्म बदनाम भएको बताए।

उनले प्रतिपक्षीले इमानका धेरै धाक नलगाउन सुझाव दिदै इमान मुखले हैन व्यवहारले देखाउन चुनाैती दिए। दाहालले एमालेबाट भएका सहमति उल्लंघनका घटना स्मरण गर्दै इमानमा रहन आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot