Logo

स्नातकोत्तर तह (एमए) दोस्रो वर्षको परीक्षाफल प्रकाशित



काठमाडौँ, २३ जेठ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल धधध।भमगअबतष्यलकबलकबच।अयm, धधध।भमगकबलवब।िअयm, धधध।तग।लतअ।लभत।लउ र धधध।भमगअबतष्यलपजबदबच।अयm मा हेर्न तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने सो कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot