Logo

कांग्रेसले चयन गर्यो तीन मन्त्री, उपप्रधानमन्त्रीमा गोपालमान



काठमाडौं, २४ जेठ । आफ्नो पार्टीका सभापति शेरबहादुर नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजाने निर्णय गरेको छ।

त्यस्तै नेता ज्ञानेन्द्रबहादुर कार्की र फर्मुल्लाह मन्सुरलाईपनि मन्त्रीमा लैजाने नवनिर्वाचित प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले निर्णय गरिसकेका छन् । उता पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले भने देउवासँग भाग खोजेका छन् । देउवाले भनेजति संख्यामा मन्त्रालय नदिएकोले अहिले कसैकोपनि नाम सिफारिश गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot