Logo

रामचन्द्र पौडेल समूहद्धारा देउवाको सपथ कार्यक्रम बहिष्कार



काठमाडौं, २४ जेठ । आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा हिजो निर्वाचित भएका छन् । उनको सपथ ग्रहण समारोह आज दिउँसो २ बजे तय भएको छ ।

तर नवनिर्वाचित प्रधानमन्त्री देउवाको सपथग्रह आफ्ै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने निर्णय गरेको स्रोतले दाबी गरेको छ।

सपथग्रहण बहिष्कार गर्नेमात्रै नभएर पौडेल समूहले देउवा नेतृत्वको सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको उनी निकट एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot