Logo

प्रधानमन्त्री देउवा र प्रचण्डवीच भेटवार्ता, मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल



काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै देउवाले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा मन्त्रीमण्डल विस्तार र आगामी रणनीति तय गर्नेबारेमा छलफल भैरहेको एक नेताले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्