Logo

दोस्रो चरणको निर्वाचनको लागि उम्मेद्धवार टुँग्याउन कांग्रेसको बैठक जारी



काठमाडौं, २५ जेठ । प्रमुख दल नेपाली कांग्रेसले यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको लागि सबै गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाको लागि उम्मेद्धवार चयन गर्दैछ ।

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पूर्वपदाधिकारी तथा पदाधिकारीको संयुक्त बैठकले आजै उम्मेद्धवार चयन गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot