Logo

फोरम र नेपाल सदभावना पार्टीबीच एकता हुने



काठमाडौं, २६ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच पार्टी एकता हुने भएको छ ।

शुक्रबार अपरान्ह पौने चार बजे रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरेर पार्टी एकता घोषणा गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot