![](https://reportersnepal.com/wp-content/uploads/2017/05/srg-1-900x600.jpg)
काठमाडौं २७ जेठ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण हिजा (शुक्रबार) र आज (शनिबार) देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा पानी पर्ने भएको छ ।
काठमाडौं उपत्यकासहित देशको पूर्वी र पश्चिमी भेगमा बदलीसँगै बर्षत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रक्रिया केही दिनसम्म जारी रहने बताइएको छ ।