Logo

सत्तारुढ दलसँग कुरा नमिलेपछि आन्दोलनको घोषणा गर्दै राजपा



काठमाडौं, २८ जेठ । सत्तारुढ दलसँग कुरा नमिलेपछि असार १४ गते हुने दोस्रो चरणको निर्वाचन विथोल्नेगरि आन्दोलनको कार्यक्रम घोषणा गर्न राजपा नेपालको बैठक जारी छ ।

आज विहान भएको सरकारसँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot