Logo

राजपाको अध्यक्ष मण्डलको बैठक सुरु, चुनावमा भाग लिने वा बहिष्कार गर्नेबारे निर्णय लिईने



काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बैठक सुरु भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार राजपाले स्थगित् गरेको प्रदेश नम्बर २ को चुनावमा भाग लिने वा नलिनेबारे आज निर्णय लिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot