Logo

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता–(फोटोफिचर)



काठमाडौं, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी जेनेभा भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किएकीछिन् ।

उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्बहादुर पुन, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा. सोमलाल सुवेदी लगायत पुगेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्