Logo

राजपा नेपाल सरकारसँग झुक्यो, आन्दोलनका कार्यक्रमहरु फिर्ता



काठमाडौं, ४ असार । राजपा नेपालले असार १४ गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर यसअघि नै घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।

आईतबार राजपा नेपालले प्रेस विज्ञप्ती निकालेर आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जनाएको हो । असार १२ र १३ गतेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । मुस्लिम समुदायहरुको ईद पर्व परेको हुँदा उक्त दिनको बन्दका कार्यक्रमहरु फिर्ता लिईएको राजपा नेपालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्