Logo

शिक्षामा स्तरोन्नतीका लागि हस्ताक्षर



काठमाडौ, ८ असार । अर्थमन्त्रलयका सचिव शान्तिराज सुवेदी र आईडिएका कन्ट्री मेनेजर टाकुवा काममाताबीच शिक्षामा स्तरोन्नतीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार सिंहदरबारस्थित् अर्थमन्त्रालयमा उक्त हस्ताक्षर भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot