Logo

मेक्सिको कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश



काठमाडौं, ११ असार । मेक्सिको कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा आयोजक रुसलाई २(१ ले हराउँदै उत्तर अमेरिका तथा क्यारेबियन समूहको च्याम्पियन मेक्सिको पनि सेमिफाइनलमा पुगेको छ ।

खेलमा मेक्सिकोलाई विजयी गराउन नेस्टर आरायो र हिर्भीङ लुजानोले एक–एक गोल गरे ।

कन्फेडेरेसन कप फुटबलमा आज पनि दुई खेल हुनेछन् । आज जर्मनीले क्यामरुनसँग खेल्दा चिली र अष्ट्रेलिया भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot