Logo

निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको सेनाको जिप दुर्घटना



पाल्पा, १४ असार । रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप आज दुर्घटनामा परेको छ ।

सेनाको ग१ज ५९६६ नंको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका जवान कृष्ण राउत घाइते हुनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot