Logo

७०प्रतिशतभन्दा बढि मत खस्छ, चार दिनभित्रै ३३४ वटै स्थानको मतपरिणाम सार्वजनिक गर्छौं : निर्वाचन आयोग



काठमाडौं, १४ असार । दोस्रो चरणको निर्वाचन अन्र्तगर्त अहिले ३३४ स्थानमा निर्वाचन भैरहेको छ । निर्वाचन जारी रहेको अवस्थामा पत्रकार ऋषि धमलाले निर्वाचनको पछिल्लो अवस्थाबारे आयोगका सहसचिव नमराज ढकालसँग जानकारी लिन खोज्दा उनले ७० प्रतिशतभन्दा बढि नै मत खस्ने दाबी गरे ।
त्यस्तै उनले चार दिनभित्रै सबै स्थानको मपरिणाम सार्वजनिक गर्ने तयारी आयोगले गरिरहेको पनि जानकारी दिए ।

निर्वाचनको पूर्व सन्ध्या अर्थात मौन अवधिको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै आयोगले ओलीलाई पत्र काटेको पनि उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्