Logo

यी हुन एमालेले जितेका स्थानीय तहहरु (सूचिसहित)



cpn-uml-1

काठमाडौं, १६ असार । दोस्रो चरणको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भैरहेको छ । अहिलसम्म एमालेले जितेका स्थानीय तहहरु निम्न छन् :

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. वित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ

 



प्रतिक्रिया दिनुहोस्