Logo

खोटाङमा राप्रपाले खाता खोल्यो



खोटाङ, १७ असार । खोटाङमा राप्रपाले खाता खालेको छ । रुपाकोट मजगढी गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई ‘जीवन’ विजयी भएका छन् ।

राप्रपाका ‘जीवन’ले २६८ मत प्राप्त गरि विजयी हाँसिल गरेका छन् । उनका प्रति निर बहादुर राईले २२५ मत ल्याएर पराजित भए । त्यस्तै काँग्रेसका उम्मेदवार १६८ नानीराम कटुवालले प्राप्त गरेका छन् ।

राप्रपाका राईको जित पहिले नै सुनिश्चित प्राय थियो । तर उनलाई पराजित गर्नको लागि एमाले र अरु दलका नेता कार्यकर्ताले ठुलो प्रयास थियो । त्यो प्रयासलाई राप्रपाका राईले सफल हुन दिएनन् ।



प्रतिक्रिया दिनुहोस्