Logo

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यात्रुको कन्त विजोग



चितवन १७ असार। नारायणगढ–मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले गरिएको जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot