Logo

चर्चित दोहोरी गायिका हमाल चुनावमा पराजित



काठमाडौं, १९ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा रोल्पाबाट चुनावी मैदानमा उभिएकी गायिका राधिका हमाल पराजित भएकी छिन् ।
माओवादी केन्द्रको एकछत्र राजका रुपमा हेरिएको रोल्पा काँग्रेस र एमालेले पनि जित निकालेका छन् । हमाल उम्मेदवार रहेको त्रिवेणी गाउँपालिकामा भने एमाले विजयी भएको छ । एमालेको प्रतिष्पर्धीका रुपमा आमोवादी केन्द्र उभियो । काँग्रेस तथा हमालको केही चलेन ।

पहिलो चरणको निर्वाचनमा पनि कलाकारहरू धेरै नै पराजित भएको र मुलुकको माथिल्लो राजनीतिक स्थानमा बिराजमान कmलाकारहरूको राजनीतिक हैसियत प्रधावकारी नहुनुले कलाकारले राजनीति गरेको जनताले चित नबुझएका हुन कि भन्ने आकंलन गरिएको छ।

चर्चित गायिका राधिका हमाल आफ्नो हारलाई भने अन्तरघातसँग जोडिरहेकी छिन् । देशभरि नै काँग्रेसको अनेपेक्षित हारले काँग्रसीजनमा निरासाको बादल लागेको सत्य हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot