Logo

प्लाष्टिकले छोपिएको सिंहदरबार !



काठमाडौं, १९ असार । भुकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन रेट्रोफिटिङको तरिकाबाट निर्माण कार्य जारी छ । यो सँगै सिंहदरवार पुनः निर्माणले गति लिएको छ ।

अहिले सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने काम जारी छ । सिंहदरबार केन्द्रीय सचिवालय भवन १९६० मा नेपालका १३ औँ प्रधानमन्त्री चन्द्र शमसेरले निर्माण गर्न लगाएका हुन्।

PHOTO BY: Mukunda Kalikote/Reportersnepal.com

०३० सालमा भएको आगलागीपछि पुनर्निर्माण गरिएको सिंहदरबार ०७२ वैशाख १२ को भूकम्पले क्षति पुराएसँगै जोखिमयुक्त बनेको हो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्