Logo

साच्चै त्यो नेपाल आमाको सम्मान गर्दैनन् – बिमला शर्मा



काठमाडौं, २१ असार । नेपाली साहित्यको विकास र प्रवद्र्धन गर्नको लागि प्रवासमा रहेका नेपाली सर्जकको ठुलो भूमिका छ । चितवन घर भै हाल ईजरायलमा रहँदै आएकी शर्मा ढुङ्गाना नेपाली गजल क्षेत्रमा परिचित नाम हो ।

आजको सिर्जना र सर्जकमा उनको एक मुक्तक :

मुक्तक

जसले राष्ट्र र राष्ट्रियताको सम्मान गर्दैनन् ।
साच्चै त्यो नेपाल आमाको सम्मान गर्दैनन् ।

आफ्नो चिनारी,अस्तित्व नै मेट्न खोज्नेहरु ।
नेपाली साहित्य र भाषाको सम्मान गर्दैनन् ।



प्रतिक्रिया दिनुहोस्