Logo

गायिका टिका पुनको तीज गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २७ असार । सुर्खेती सर्जक धर्मराज गिरीको लय शब्दमा हरितालिका तिजको गीत बजारमा आएको छ । चर्चित गायिका टिका पुनको सुमधुर स्वर रहेको गीतमा शब्द संकलक गिरीकै छोरी दिक्षा गिरीको अभिनय रहेको छ ।

प्राय तिजका गीत बजारमा ल्याएर बजार पिट्ने सर्जक गिरीले नै निर्देशन गरेको तिज गीत करण चैसिरले छायाङ्कन गरेका हुन् । सम्पादक विष्णु शर्माले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot